सामग्रीमा जानुहोस्

चियाभन्ज्याङ

निर्देशाङ्कहरू: २७°१६′६″उ ८८°१′५०″पू / 27.26833°N 88.03056°E / 27.26833; 88.03056
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चियो भञ्ज्याङ (चिवा भञ्ज्याङ वा चिया भञ्ज्याङ भनेर पनि चिनिन्छ) नेपाल-सिकिम सीमामा अवस्थित एउटा अन्तर्राष्ट्रिय पर्वतीय पास हो। यो समुद्र सतह देखि ३,१३९ मिटर (१०,२९९ फीट) को उचाई मा स्थित छ। मध्यपहाडी राजमार्ग (पुष्पलाल राजमार्ग) यहाँबाट सुरु भएर नेपालको मध्य पहाडमा जान्छ। सिमाना पार, सिक्किममा "उत्तरे-चिवा भञ्ज्याङ सडक" सुरु हुन्छ र गान्तोकलाई १७० किलोमिटरको दूरीमा जोड्छ।

चियो भञ्ज्याङ
चियो भञ्ज्याङ मा पर्दछ कोशी प्रदेश
चियो भञ्ज्याङ
चियो भञ्ज्याङ
Location in province
चियो भञ्ज्याङ मा पर्दछ नेपाल
चियो भञ्ज्याङ
चियो भञ्ज्याङ
चियो भञ्ज्याङ (नेपाल)
चियो भञ्ज्याङ मा पर्दछ दक्षिण एसिया
चियो भञ्ज्याङ
चियो भञ्ज्याङ
चियो भञ्ज्याङ (दक्षिण एसिया)
सर्वोच्च विन्दु
उचाइ३,१३९ मी (१०,२९९ फिट)
निर्देशाङ्क२७°१६′६″उ ८८°१′५०″पू / 27.26833°N 88.03056°E / 27.26833; 88.03056
भूगोल
स्थानPathibhara Yangwarak, Panchthar District, Province No. 1, Nepal
West Sikkim district, Sikkim, India

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]