चिली कम्युनिस्ट पार्टी
Jump to navigation
Jump to search
चिले कम्युनिष्ट पार्टी (Partido Comunista de Chile) चिलेमा एउटा साम्यवादी राजनीतिक दल हो |दल लुइस एमिलिओ रेकबरेन १९१२मा स्थापना गरियो |
गुइलेर्मो तेल्लेर दलको नेता हो |
दलले El Siglo प्रकाशन गर्छ | Juventudes Comunistas दलको युवा सङ्गठन हो |
२००५ संसदीय निर्वाचनमा दलले ३३५२१५ मतहरू (५.१३%) पायो | तर दलले संसदमा कुनै क्षेत्र जित्न सकेन |[१]
स्रोतहरू[सम्पादन गर्ने]
सम्बन्धहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा चिले कम्युनिष्ट पार्टी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |