चुम्बक

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
चुम्बकीय क्षेत्र
चुम्बकीय बल

चुम्बक एक पदार्थ या वस्तु हो जसले चुम्बकीय क्षेत्र उत्पन्न गर्दा छ। चुम्बक को प्रमुख गुण छेउछाउको चुम्बकीय पदार्थ लाई आफु तिर तान्ने हो।*चुम्बक ध्वनी तथा आवाज सुन्न स्पिकर द्वारा प्रयोग गरिन्छ। *माईक तथा डाईनामोटर,पंखा ,कुलर, पानीतान्ने मोटर र अन्य विद्धुतिय मोटर एवं विद्धुतिय उपकरणहरुमा चुम्बक तथा चुम्बकिय पदार्थ प्रयोग गरिएको हुन्छ।श्रोत:-अर्जुन क्षितिज (दैदवारी)

चुम्बकको प्रकार[सम्पादन गर्ने]


स्थायी चुम्बक[सम्पादन गर्ने]

===अस्थायी चुम्बक===स्थाई चुम्बक