च्याङ्ग्रा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

च्याङ्ग्रा जीउमा लामा-लामा झ्यापुल्ले भुत्ला हुने र हिमाली इलाकामा पाइने एक जातको बाख्रा हो ।