च्याङ्ग्रा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

च्याङ्ग्रा जीउमा लामा-लामा झ्यापुल्ले भुत्ला हुने र हिमाली इलाकामा पाइने एक जातको बाख्रा हो ।