सामग्रीमा जानुहोस्

च्याबुङ नाच

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

च्याब्रुङ्ग नाच पुर्वी नेपालको जिल्लाहरुमा याम्फु जातिले विवाह समारोहहरुमा नाचिने नाच हो । यो नृत्यको लागि पात्ले जातिको रुख गाडेर यसको वरीपरी पुरुष र मिहलाहरु ढोल र झ्याम्टा बजाउँदै नाच्‍ने गरिन्छ ।