छिन्ताङ भगवती

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(छिन्ताङ भगवति बाट पठाईएको)
Jump to navigation Jump to search


छिन्ताङ धनकुटा जिल्लाकै प्रसिद्ध देवस्थल हो। यो मन्दिर धनकुटा बजारबाट १६ किलोमिटर पश्चिममा छ। यो मन्दिरलाई जालपादेवीको मन्दिर पनि भनिन्छ। यहाँ दसंैमा भव्य मेला लाग्छ

शक्तिपीठ