छो कर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
"छो कर"
View of Tso Kar
Location of Tso Kar within Ladakh
Location of Tso Kar within Ladakh
"छो कर"
स्थानलद्दाख भारत
निर्देशाङ्क३३°१८′उ॰ ७७°५९′पू॰ / ३३.३००°N ७७.९८३°E / 33.300; 77.983निर्देशाङ्कहरू: ३३°१८′उ॰ ७७°५९′पू॰ / ३३.३००°N ७७.९८३°E / 33.300; 77.983
प्रकारOligotrophic lake
प्राथमिक बहावफोलोकोङ्गा चु
प्राथमिक निकासछैन
अधिकतम लम्बाइ७.५ किलोमिटर (४.७ माइल)
अधिकतम चौडाइ२.३ किलोमिटर (१.४ माइल)
सतहको क्षेत्रफल२२ किमी (८.५ वर्ग माइल)
सतह उचाइ४,५३० मिटर (१४,८६० फिट)
आधिकारिक नामछो कर सिमसार क्षेत्र
नामाङ्कित१७ नोभेम्बर २०२०
सन्दर्भ क्रम सङ्ख्या२४४३[१]

छो कर भारतको लद्दाखको दक्षिणी भागमा रहेको रुप्सू उपत्यकामा अवस्थित एक अस्थिर नुनिलो पानीको ताल हो। यो भारतको ४२औँ रामसार क्षेत्रको रूपमा पनि मान्यता प्राप्त ताल हो।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Tso Kar Wetland Complex", Ramsar Sites Information Service, अन्तिम पहुँच ३० डिसेम्बर २०२० 
  2. "Ladakh's Tso Kar wetland complex added to list of Ramsar sites", The Times of India (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-१२-२७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]