जन्मान्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जन्मान्तर (en: Birth Interval) दुइ जीवित जन्मका बीचको समय अन्तर जन्मअन्तर हो जन्मान्तरको् अवधी २४ महिना भन्दा कम भयो भने जोखिम पू्र्ण प्रजनन मानिन्छ। जन्मान्तर लम्बाएर शिशु मृत्युदर घटाउन सकिन्छ भन्ने पूष्टी भएको छ।



सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

कुनै पनि ठाउँमा जन्मेका २ जिवित शिशुहरुको जन्मको बिचको अन्तरलाइ जन्मान्तर भनिन्छ । सामान्यतया कुनै पनि आमाले एउटा बच्चा जन्मिसकेपछी फेरि अर्को बच्चा जन्माउन का लागि बिचमा कम्तिमा पनि २ वा ३ देखि ४ बर्षको अन्तरमा अर्को बच्चा जन्माउनु ठिक हुन्छ । यसो गर्दा आमा र बच्चा दुबै स्वस्थ रहन्छन । यस्तो उपायबाट बच्चा जन्मने अवधी ढिलो हुन गई जनसंख्या वृद्धि रोक्न मदत मिल्छ । यसका साथै जन्मान्तरले आमा र बालकलाइ मात्र हैन , परिवारका अन्य सदस्यलाइ समेत फाइदा हुन्छ र गुणस्तरीय जिवनको प्राप्तिमा सहयोग पुग्छ ।

बाहिरी सूत्र[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]



बाहिरी सूत्र[सम्पादन गर्नुहोस्]