सामग्रीमा जानुहोस्

जर्किन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जर्किनका बिभिन्न रङ्गहरूले सामग्रीलाई निर्दिष्ट गर्दछ।

जर्किन सामान्यतया स्टील र उच्च घनत्वको पोलिथीनबाट बनेको इन्धन राख्ने भाँडो हो। सन् १९३० मा जर्मनीमा सैन्य प्रयोजनको लागि २० लिटर इन्धन क्षमता सहितको जर्किन डिजाइन गरिएको थियो। दोस्रो विश्व युद्धको समयमा जर्मनी र यसका मित्र राष्ट्रहरूद्वारा यसको व्यापक प्रयोग भएको थियो। हाल सोही डिजाइनका जर्किनहरू सैन्य र सामान्य नागरिक दुवैले इन्धन र पानी राख्नको लागि विश्वव्यापी रूपमा प्रयोग गरिन्छ।


सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]