जाग्रेब

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जग्रिब

जग्रिब क्रोएसियाको राजधानी र सबैभन्दा ठुलो सहर हो ।[१] शहरले ३० किलोमिटर (१९ माइल) पूर्व-पश्चिम र २० किलोमिटर (१२ मील) उत्तर-दक्षिणमा फैलिएको छ ।[२] आधिकारिक २०११ जनगणना अनुसार ७९२,३२५ निवासीहरूको संख्या छ ।[३]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "Grad Zagreb službene stranice", अन्तिम पहुँच २०१९-०२-१३ 
  2. "Zagreb – Google Karte", अन्तिम पहुँच २०१९-०२-१३ 
  3. About Croatia (२०११), "About Croatia – Population of Croatia", Information provided by the Croatian Central Bureau of Statistics, अन्तिम पहुँच २०१९-०२-१३