जाम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

फलको गुदीमा चिनी मिसाई गलाएर पकाएको वाक्लो जम्ने खाद्य पदार्थलाई जाम भनिन्छ। जाम,जेली र प्रिजर्भलाई सामान्य बोलिचालिमा एउटै लिईएता पनि प्राबिधिक रूपमा ति बेग्ला बेग्लै हुन| अमेरिकि चलनमा जाम र प्रिजर्भ एउटै हो भने जेलीको परिभाषा बेग्लै छ| तर युरोपियन युनियनको परिभाषा फेरी बग्लै छ|जाम सबै किसिमको फलफूलबाट बनाईने भए पनि केहीको बिषेश नाम छन| जस्तै , सुन्तलाबाट बनाइएको लाई 'मार्मालेड ' भनिन्छ|

स्ट्र बेरिको जाम
विभिन्न जाम हरू

सामन्यतला जाममा 'फलफुल'को मात्रा कम्तिमा ३५% हुनु पर्छ भन्ने मान्यता रहेको छ| ४५% वा सो भन्दा बढि 'फलफुल'को मात्रा भएमा 'एक्स्ट्रा जाम'('Extra jam' ) भनिन्छ|जाममा चिनी हालिएको छैन(वा एकदम कम्) भने 'फ्रुट स्प्रेड' (Fruit spread) भनिन्छ|

"https://ne.wikipedia.org/w/index.php?title=जाम&oldid=891563" बाट अनुप्रेषित