जामा
स्वरूप
जामा एक प्रकारको पहिरन हो । यो कम्मरदेखि गोलीगाँठासम्म आउने, कम्मरमा मुजैमुजा पारी बनाइएको तलतिर खुला भएको लहँगा हो । यो मुजैमुजा परेको, कम्मरदेखि गोलीगाँठासम्म पुग्ने, पुरुषजातिले लाउने एक किसिमको पुरानो पोसाक हो । केटीका लागि फ्रक हो ।
"https://ne.wikipedia.org/w/index.php?title=जामा&oldid=332011" बाट अनुप्रेषित