जार बम्बा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
उद्गम स्थलसोभियत संघ
उत्पादन इतिहास
निर्मातासोभियत संघ
क्र. निर्माण१ (३० अक्टोबर १९६१ मा बिस्फोट गराइएको)
विशेष विवरण
तौल२७,००० किग्रा (६०,००० पाउन्ड)[१] </ref>
लम्बाइ८ मी (२६ फिट)[१]
व्यास२.१ मी (६ फिट ११ इन्च)[१]

Blast yield५०–५८ megatons of TNT (२१०–२४० पेटाजूल)[२]

निर्देशाङ्कहरू: ७३°४८′२६″उ॰ ५४°५८′५४″पू॰ / ७३.८०७२२°N ५४.९८१६७°E / 73.80722; 54.98167

बमको राजा (जार बम )(रूसी: Царь-бо́мба), (code name Ivan[३] सोभियत संघद्वारा ३० अक्टोबर १९६१ मा परिक्षण गरिएको हाइड्रोजन बम थियो। यसको मूल नाम सोभियत RDS-220 हाइड्रोजन बम थियो। मानव सभ्यताद्वारा विस्फोट गरिएको बमहरूम यो सबै भन्दा शक्तिशाली परमाणु बम हो। जार बम्बाको बिकास सोभियत बिज्ञान प्रतिष्ठानका प्राज्ञ[४] इगोर कुर्कातोभ[५]को नेतृत्वको एक परमाणु भौतिकशाष्त्री समूहले गरेको थियो।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ १.२ उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named atomicheritage
  2. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named TsarSize
  3. "Смотрины "Кузькиной матери". Как СССР сделал и взорвал "Царь-бомбу"", २०१४-१०-२९। , Russian
  4. "Igor Vasilyevich Kurchatov:Soviet physicist", अन्तिम पहुँच ८ डिसेम्बर २०२० 
  5. "The earth shook three times: how "Tsar Bomba" saved the world from a new war", अन्तिम पहुँच ९ डिसेम्बर २०२०