यस लेखमा कुनै भरपर्दो स्रोत जोडिएको छैन। कृपया यो लेख सुधार्न भरपर्दो स्रोत जोडेर सहयोग गरिदिनुहोला। स्रोत जोडेर पुष्टि नगरिएका सामग्रीलाई चुनौती गर्न वा हटाउन सकिने छ। (जुन २०१७)
जावा द्वीपइन्डोनेशियाको एक द्वीप हो । यस द्वीपको ऐतिहासिक महत्त्व छ । यहाँ हिन्दु राज्य अवस्थित थियो । आज पनि थुप्रै जावानिय मानिसहरू भिन्न हिन्दु परम्परा मान्दछन् ।