जियोभानी भान ब्रोन्कहर्स्ट
स्वरूप
|
Van Bronckhorst pictured in 2024 | ||||||||||||||||
| व्यक्तिगत जानकारी | ||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| पुरा नाम | Giovanni Christiaan van Bronckhorst[१] | |||||||||||||||
| जन्म मिति | ५ फेब्रुअरी १९७५ | |||||||||||||||
| जन्म स्थान | Rotterdam, Netherlands | |||||||||||||||
| उचाइ | १.७८ मी (५ फिट १० इन्च) | |||||||||||||||
| खेल्ने स्थान(हरू) |
Midfielder Left back | |||||||||||||||
| युवा करियर | ||||||||||||||||
| 1981–1982 | LMO Rotterdam | |||||||||||||||
| 1982–1993 | Feyenoord | |||||||||||||||
| वरिष्ठ करियर* | ||||||||||||||||
| वर्ष | टोली | उपस्थिति | (गोल) | |||||||||||||
| 1993–1998 | Feyenoord | 103 | (22) | |||||||||||||
| 1993–1994 | → RKC Waalwijk (loan) | 12 | (2) | |||||||||||||
| 1998–2001 | Rangers | 73 | (13) | |||||||||||||
| 2001–2004 | Arsenal | 42 | (2) | |||||||||||||
| 2003–2004 | → Barcelona (loan) | 34 | (1) | |||||||||||||
| 2004–2007 | Barcelona | 71 | (4) | |||||||||||||
| 2007–2010 | Feyenoord | 88 | (8) | |||||||||||||
| जम्मा | 422 | (52) | ||||||||||||||
| अन्तर्राष्ट्रिय करियर | ||||||||||||||||
| 1996–2010 | Netherlands | 106 | (6) | |||||||||||||
| प्रबन्धक करियर | ||||||||||||||||
| 2010–2011 | Netherlands U-21 (assistant manager) | |||||||||||||||
| 2011–2015 | Feyenoord (assistant manager) | |||||||||||||||
| 2015– | Feyenoord (manager) | |||||||||||||||
सम्मान
| ||||||||||||||||
| *क्लब घरेलु लिग उपस्थिति र गोल | ||||||||||||||||
जियोभानी क्रिस्टियन भान ब्रोन्कहर्स्ट ( जन्म 5 फेब्रुएरी 1975), जो जियो नामले स्पेनमा चिनिन्छन्, पुर्व डच फुटबलर र फेयेनुर्ड क्लबका तत्कालिन प्रबन्धक हुन । डिफेन्डर भएकाले विश्वमा उनको खासै चर्चा नभएको हुन सक्छ तर उनले आफ्नो कप्तानीमा डच टोलीलाई 2010 फिफा विश्वकपको फाइनलसम्म पुर्याएका थिए । फुटबलमा उनको सबभन्दा यादगार दिन पक्कै पनि त्यही विश्वकपको सेमी फाइनल थियो जहाँ उनले पिचको देब्रे कुनाबाट करिब 40 गज टाढाबाट हानेको बायाँ खुट्टाको सशक्त प्रहारले सिधै जाली चुमेको थियो । उनको त्यो शक्तिशाली लामो दुरीको प्रहार उरूग्वेका गोलरक्षक फर्नान्डो मुस्लेराको गोलपोष्टको माथिल्लो बायाँ कुनामा ठोकिएर गोल लागेको थियो ।
प्रारम्भिक जीवनी
[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "FIFA World Cup South Africa 2010: List of Players" (PDF), FIFA, ४ जुन २०१०, पृ: २०, अन्तिम पहुँच २० अप्रिल २०१४।