जुडी फोस्टर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जुडी फोस्टर
फोस्टर एक समारोहमा
जन्मएलिसिया क्रिस्चियन फोस्टर
(1962-11-19) नोभेम्बर १९, १९६२ (उमेर ६१)
लस एन्जल्स, क्यालिफोर्निया
मातृ शिक्षाप्रतिष्ठानयेल विश्वविद्यालय
पेशा
  • अभिनेत्री
  • निर्देशक
  • निर्मात्री
कार्यकाल१९६५- वर्तमान
जीवनसाथी
सन्तान

एलिसिया क्रिस्चियन "जुडी" फोस्टर (जन्म नोभेम्बर १९, १९६२)[१] एक अमेरिकी अभिनेत्री, निर्देशक र निर्मात्री हुन् । उनी चलचित्र र टेलिभिजन दुवै क्षेत्रमा सक्रिय छिन् । उनी आफ्नो समयका सबैभन्दा उत्कृष्ट अभिनेत्रीको रूपमा रहेकी छन् ।[२][३]

फोस्टरले आफ्नो करियरको सुरुवात सन् १९६५ मा बाल कलाकारको रूपमा गरेकी थिइन् । उनको सबैभन्दा पहिलो चर्चामा आएको चलचित्र ट्याक्सी ड्राइभर (१९७६) हो ।[४] उनले द एक्युजड (१९८८) र द साइलेन्स अफ द ल्याम्ब्स (१९९०) को लागि २ पटक उत्कृष्ट अभिनेत्रीको एकेडेमी अवार्ड जितेकी छन् ।[५][६][७]

जीवनी[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Jodie Foster Biography (1962-)", FilmReference.com, अन्तिम पहुँच अप्रिल २३, २०१४ 
  2. "Jodie Foster slams media, defends Kristen Stewart after breakup", CTV News, अगस्ट १५, २०१२, अन्तिम पहुँच मे २३, २०१५ 
  3. "Jodie Foster's Christmas turkey", The Irish Times, डिसेम्बर ६, १९९६, अन्तिम पहुँच मे २३, २०१५ 
  4. Hirshey, Gerri (मार्च २१, १९९१), "Jodie Foster Makes It Work", The Rolling Stone, अन्तिम पहुँच सेप्टेम्बर २६, २०१५ 
  5. Shearer, Lloyd (अक्टोबर ९, १९७६), "The Mother Behind Child Star Jodie Foster", The Spokesman–Review, अन्तिम पहुँच फेब्रुअरी ४, २०१५ 
  6. van Meter, Jonathan (जनवरी ६, १९९१), "Child of the Movies", The New York Times, अन्तिम पहुँच फेब्रुअरी ४, २०१५ 
  7. "Jodie Foster, Reluctant Star." 60 Minutes II. 1999. Retrieved April 24, 2007.