जुनिलिस्तान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जून सूची (Junilistan) स्विडेनका एउटा राजनीतिक दल हो | यो दल २००४ मा स्थापना गरिएको थियो | यो दलका नेता निल्स लुन्द्ग्रेन हुन् | युरोपेली संसदमा यो दलको २ सदस्य छन् । २००६ को संसदीय निर्वाचनमा यो दलले २६०७२ मतहरू (०.४७%) प्राप्त गर्‍यो तर यो दलले संसदमा कुनै क्षेत्र जित्न सकेन |

सम्बन्धहरू[सम्पादन गर्नुहोस्]