जेम्स म्याथ्यु बेरी
स्वरूप
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/9/9c/James_Matthew_Barrie00.jpg/200px-James_Matthew_Barrie00.jpg)
जेम्स म्याथ्यु बेरी वा जे. एम. बेरी (अङ्ग्रेजी: James Matthew Barrie वा J. M. Barrie, ९ मे १८६० – १९ जुन १९३७) स्कटल्याण्ड का लेखक र नाटककार थिए । विशेषत: उनी पिट्र प्यान नामको औपन्यासिक पात्रको रचियिताका रूपमा प्रख्यात छन् ।