जेम्स म्याथ्यु बेरी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
बेरीको सन् १८९०को तस्बिर

जेम्स म्याथ्यु बेरी वा जे. एम. बेरी (अङ्ग्रेजी: James Matthew Barrie वा J. M. Barrie, ९ मे १८६० – १९ जुन १९३७) स्कटल्याण्ड का लेखक र नाटककार थिए । विशेषत: उनी पिट्र प्यान नामको औपन्यासिक पात्रको रचियिताका रुपमा प्रख्यात छन् ।

बाह्य लिङ्कहरु[सम्पादन गर्ने]