जोन किट्स

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
जोन किट्सको चित्र

जोन किट्स (३१ अक्टोबर १७९५ – २३ फेब्रुअरी १८२१) अङ्ग्रेजी रोमान्टिक धारका कवि थिए । उनको मृत्युको चार वर्ष अघि मात्र उनका कृतिहरु प्रकाशित भए । जीवित छँदा मन नपराइए पनि उनको मृत्युपश्चात् उन्नाइसौं शताब्दीको अन्तसम्म उनलाई उल्लेखनीय कवि मानियो ।

बाह्य लिङ्क[सम्पादन गर्ने]