ज्योति विकास बैंक

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


ज्योति विकास बैंक
Jyoti Bikas Bank.gif
नामज्योति विकास बैंक लिमिटेड
प्रकार'ख' वर्गको इजाजत प्राप्त बैंक
उद्योगबैंकिंग
स्थापित वर्ष२० वैशाख २०६५
मुख्यालयकमलपोखरी, काठमाडौं
सेवा क्षेत्रनेपाल
प्रमुख ब्यक्तिहरूधुव्र कुमार उप्रेती (अध्यक्ष)
चुक्ता पुँजी७४ करोड (२०६९।०७०)
कर्मचारी१७० (२०६९।०७०)
वेबसाईटwww.jbbl.com.np

ज्योति विकास बैंक लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत स्थापित सीमित दायित्व रहेको कम्पनी हो र यसलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ अन्तर्गत नेपाल राष्ट्र बैंकले “ख” वर्गको राष्ट्रिय स्तरको वित्तीय संस्थाको इजाजतपत्र प्रदान गरेको छ ।[१] यस बैंकको मुख्य उद्देश्य जलविद्युत तथा पूर्वाधार निर्माण लगायत विभिन्न कार्यहरूको लागी साधारण जनतालाई बैंकिग सुविधा उपलब्ध गराउनु रहेको छ । यस विकास बैंकको हाल ८५ वटा शाखा कार्यालयहरू रहेका छन् भने २२ स्थानहरूमा यस बैंकको एटिएम उपकरणहरू रहेको छ ।

मर्ज भएको बैङ्क तथा वित्तिय संस्ठाहरू[सम्पादन गर्ने]

विक्रम सम्बत २०७३ सालमा ज्योति विकास बैंकसँग झिमरूक विकास बैंक लिमिटेड मर्ज भई एकिकृत कारोबारको थालनी भएको हो ।

ज्योति विकास बैंक लिमिटेड
ज्योति विकास बैंक लिमिटेड
(एकिकृत कारोबार थालनी २०७३ श्रावण २८)

ज्योति विकास बैंक लिमिटेड
ज्योति विकास बैंक लिमिटेड (स्थापना २०६५)



झिमरूक विकास बैंक लिमिटेड
झिमरूक विकास बैंक लिमिटेड



सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. http://jbbl.com.np/content/welcome-to-our-bank.html Introduction of JBBL