सामग्रीमा जानुहोस्

झउलेक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बैतडी जिल्लाको गुरुखोला गाबिस वडा नं. ८ मा रहेको एक सुन्दर तथा सानदार मैदान हो झौलेक | पश्चिमीहरूको भव्य पर्व द्वितिया यसै मैदानमा हुने गर्छ | भनिन्छ धेरै वर्ष पहिले अठौती र खोपरे नामका दुई खतरनाक दानवहरू थिए जो मानवहरूलाई निकै कष्ट दिने गर्दथे | अनि दानव र देवता बिच युद्ध भएको थियो जसमा दानवहरूको हार भएथ्यो, त्यो युद्ध यसै मैदानमा भएको थियो |

इतिहास

[सम्पादन]

सन्दर्भ सामग्री

[सम्पादन]

बाहिरी कडिहरु

[सम्पादन]