झुमा प्रथा
स्वरूप
झुमा प्रथा बौद्ध समुदायका छोरीहर मध्ये माइली छोरीलाई कुमारी केटीको रूपमा बौद्ध गुम्बाहरूमा देवताको सेवा गर्न चढाउने एक प्रकारको प्रथा हो।
शब्द
[सम्पादन गर्नुहोस्]झुमा नेपाली शब्द होईन, तर भोटी भाषामा (རྫུན་མ) नक्कली भन्ने मतलब हो।