झुलाघाट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बैतडी जिल्लाको माहाकाली नदी किनारमा पर्ने भारतको उतरान्चल राज्य सँग ब्यापार गर्ने प्रमुख नाका हो । झुलाघाट सिमामा पक्की पुल नभएका कारण भने व्यापार गर्नको लागि आवात-जावतमा कठीनाइ छ ।

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

[१]



  1. [ujyaaloonline.com/story/3872 "झुलाघाट सीमामा पक्की पुल नहुँदा समस्या"] |url= योजना जाँच गर्ने (सहायता), http://ujyaaloonline.com/, उँज्यालो अनलाइन, २०१८-०८-२, अन्तिम पहुँच २०१८-०९-१६