टम्ब्लर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(टम्ब्लर्बाट अनुप्रेषित)
टम्ब्लर्
व्यवसायको प्रकारसहायक कम्पनी
संस्थापितफेब्रुअरी २००७; १७ वर्ष अघि (२००७-०२)
मुख्यालयहरून्युयोर्क, अमेरिका
संस्थापक (हरू)डेभिड कार्प
मुख्य व्यक्तिहरूजेफ डि ओनोफ्रियो (कार्यकारी)
उद्योगसुक्ष्म ब्लगिङ, सामाजिक सञ्जाल
कर्मचारीहरू४११ (जुन २०१७ सम्म)
अभिभावकअटोमेटिक (सन् २०१९–हाल)
युआरएलwww.tumblr.com
अलेक्सा क्रमह्रास८५ (जनवरी २०२०)[१]

टम्ब्लर् एक अमेरिकी सुक्ष्म ब्लगिङ र सामाजिक सञ्जाल वेबसाइट हो जसलाई सन् २००७ मा डेभिड कार्पद्वारा स्थापना गरिएको थियो र हाल यो आटोमेटिकको निगमको स्वामित्वमा रहेको छ। सेवाले प्रयोगकर्ताहरूलाई बहुमिडिया र अन्य सामग्रीहरू संक्षिप्त रूपमा सार्वजनिक गर्न अनुमति दिन्छ। प्रयोगकर्ताले अन्य प्रयोगकर्ताको ब्लगहरूलाई अनुसरण गर्न सक्दछन्। ब्लगरहरूले तिनीहरूको ब्लगलाई गोप्य राख्न पन सक्दछन्। ब्लगरहरूको लागि वेबसाइटका धेरै सुविधाहरू "नियन्त्रण पट्टी" दृश्यबाट पहुँच योग्य गराइएको छ। [२][३]

११ अगस्ट २०१९ सम्म, टम्ब्लर्ले ४७ करोड ५० लाख भन्दा बढी ब्लगहरू आयोजना गरेको थियो। जनवरी २०१६ सम्म, सेवा प्रयोग गर्ने प्रयोगकर्ताको खङ्ख्या मासिक रूपमा ५० करोड थियो[१] भने अगस्ट २०१९ सम्ममा यो खङ्ख्यामा कमी आई ४० करोडमा झरेको थियो। [४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "टम्ब्लर्को ट्राफिक, जनशाङ्खिकि र प्रतिस्पर्धीहरू - अलेक्सा"अलेक्सा डटकम 
  2. बउतिन, पल (१३ मार्च २००९)। "Tumblr Makes Blogging Blissfully Easy"द न्युयोर्क टाइम्स। सङ्ग्रह मिति २६ मार्च २००९ 
  3. "These 19 Social Networks Are Bigger Than Google+: #10 Tumblr, the Popular Social-Blogging Platform, 6.81 Million"बिजनेस इन्साइडर। सङ्ग्रह मिति २ जुलाई २०१६ 
  4. "टम्ब्लर्को ट्राफिकको जानकारी"। सङ्ग्रह मिति १२ अगस्ट २०१९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]