टाइजेन
स्वरूप
![]() | |
| कम्पनी / निर्माता | लाईनक्स फाउन्डेसन |
|---|---|
| ओएस परिवार | लाईनक्स |
| कार्य स्थिति | चालु |
| आधिकारिक वेबसाइट | www |
टाइजेन लाईनक्स आधारित अपरेटिङ्ग सिस्टम हो । टाइजेन लाईनक्स फाउन्डेसनको परियोजना हो भने यसलाई सुशासनको व्यवस्था स्यामसंग, इन्टेल तथा अन्य प्रविध आधारित कम्पनि संलग्न भएको प्राविधिक सञ्चालन समूहले गर्ने गर्दछ ।
