टेम्पल रन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
टेम्पल रन
TempleRun.jpg
विकासक इमांगि स्टुडियो
प्रकाशक इमांगि स्टुडियो
कलाकार किरिल टिचानगोव
इन्जिन टेम्पल रन इंजिन
मन्च आइ.ओ.स
एंड्रोइड
en:Windows Phone 8
रिलीज मिति iOS
  • WW August 4,2011
वर्ग अंत्य नहुने
प्रकार एक्लै खेलिने गेम

टेमपल रन एक अत्यन्त लोकप्रिय थ्री डी मोबाइल खेल हो । खेलमा खेल पात्र गतिशील भई दौडिएको अवश्थामा सहभागीले विभिन्न बाधा पन्छाई अङ्क बटुल्नुपर्छ । खेललाई केथ सिपहर्ड र नटालिया लकियानोभाले चित्रकार किरिल टिचानगोव संग मिलेर निर्माण गरेका हुन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]