टेलिभिजन कार्यक्रम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

टेलिभिजनको च्यानलमा शृङ्खलाबद्ध रूपमा प्रायस: साप्ताहिक वा दैनिक अन्तरालमा प्रसारण हुने कार्यक्रमहरूलाई टेलिभिजन शृङ्खला भनिन्छ। जस्तै- द सिम्प्सनस्