टोकियो विश्वविद्यालय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
टोकियो विश्वविद्यालय
University of Tokyo
東京大学
रोमन: Universitas Tociensis
पूर्व नामहरू
राजशाही विश्वविद्यालय (१८८६-१८९७)
टोकियो राजशाही विश्वविद्यालय (१८९७–१९४७)
प्रकारसार्वजनिक (राष्ट्रिय)
स्थापना१,८७७[१]
शैक्षिक सम्बन्धनहरू
अन्तर्राष्ट्रिय शोध विश्वविद्यालय गठबन्धन
एसोसिएसन अफ प्यासिफिक युनिभर्सिटिज
पश्चिमी एसियाली शोध विश्वविद्यालय सङ्गठन
बेसेटोहा विश्वविद्यालय समूह
सभापतिमाकोटो गोनोकामी
(五神真)
प्रशासनिक कर्मचारी
१०,६७१ [२]
विद्यार्थीहरू२८,२५३ (2017)[३]
स्नातकहरू१४,२७४
स्नातकोत्तरहरू१३,७३२
अन्य विद्यार्थीहरू
७४७ शोध विद्यार्थी
स्थान
बुन्कियो
, ,
रङ्गहरूहलका निलो  
एथ्लेटिक्स४६ विश्वविद्यालय को टीम
वेबसाइटu-tokyo.ac.jp

टोकियो विश्वविद्यालय जापानको बुन्कियोमा स्थित एक सार्वजनिक अनुसन्धान विश्वविद्यालय हो। प्रथम शाही विश्वविद्यालयको रूपमा सन् १८७७ मा स्थापना गरिएको यो जापानको सबैभन्दा प्रतिष्ठित विश्वविद्यालयहरूमध्ये एक हो। विश्वविद्यालयमा १० सङ्कायहरू छन् र लगभग ३०,००० विद्यार्थीहरू भर्ना छन जसमध्ये २,१०० अन्तर्राष्ट्रिय विद्यार्थीहरू छन्। जापानको ६२ प्रधानमन्त्रीहरू मध्ये १५ जना टोकियो विश्वविद्यालयमा पढेका हुन्।[४]

इतिहास[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "टोकियो विश्वविद्यालय बारे", u-tokyo.ac.jp, अन्तिम पहुँच डिसेम्बर १५, २०१८ 
  2. "टोकियो विश्वविद्यालयको तथ्यांक", u-tokyo.ac.jp, अन्तिम पहुँच डिसेम्बर १५, २०१८ 
  3. "टोकियो विश्वविद्यालयको तथ्यांक", u-tokyo.ac.jp, अन्तिम पहुँच डिसेम्बर १५, २०१८ 
  4. "टोकियो विश्वविद्यालय", https://www.topuniversities.com/, अन्तिम पहुँच डिसेम्बर १५, २०१८