ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
यो लेख वा खण्डले कुनै श्रोत खुलाएको छैन।
कृपया यो लेख सुधार्नभरपर्दो श्रोत खुलाएर सहयोग गरिदिनुहोला। (सहायता, संलग्न हुनुहोस्!)
श्रोत खुलाएर पुष्टि नगरिएका सामाग्रिलाई चुनौती गर्न वा हटाउन सकिने छ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल नेपालका पर्वतीय र पदयात्रा पर्यटन व्यवसायीको छाता सङ्गठन हो । यसलाई छोटकरीमा 'टान' भनिन्छ । यस संस्थामा नेपालका करिब एक हजार ट्रेकिङ कम्पनीहरू आवद्ध छन् । [१]

स्थापना[सम्पादन गर्ने]

टानको स्थापना वि.सं. २०३२ सालमा भएको हो । [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ "About Us", www.taan.org.np, TAAN, अन्तिम पहुँच ५ अक्टोबर २०१३