सामग्रीमा जानुहोस्

भर्टिकल बजार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(ठाडो बजारबाट अनुप्रेषित)
औषधि उद्योग एक भर्टिकल बजारको उदाहरण हो।

भर्टिकल बजार (अङ्ग्रेजी: vertical Market) भन्नाले यस्तो बजार जसमा व्यापारीहरूले कुनै विशेष उद्योग, व्यापार, पेशा तथा कुनै अन्य ग्राहकको विशेष आवश्यकता पूर्ति गर्नको लागी बस्तु तथा सेवा विक्री गर्ने गर्दछन्। यस्तो बजारले कुनै विशेष क्षेत्र तथा आवश्यकतालाई पूर्ति गर्ने गर्दछन्। भर्टिकल बजारले ठूलो बजार क्षेत्रलाई नभई सानो बजारलाई बस्तु तथा सेवा प्रदान गर्ने गर्दछ ।