डारा टोरेस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Dara Torres
२००८ ओलम्पिकमा ५०-मीटर फ्रीस्टाइलमा चाँदीको पदक जितेपछी
व्यक्तिगत जानकारी
पुरा नामडारा ग्रेस टोरेस
Nickname(s)"डीटी"
जन्म (1967-04-15) अप्रिल १५, १९६७ (उमेर ५७)
बेवर्ली हिल्स, क्यालिफोर्निया
उचाइ५ फिट ११ इन्च (१.८० मी)
तौल१५० पाउन्ड (६८ किग्रा)
खेल
खेलपौडी
स्ट्रोक(हरू)बटरफ्लाइ, फ्रीस्टाइल
क्लबकल्वर सीटी स्विम क्लब
College teamफ्लोरिडा विश्वविद्यालय

डारा ग्रेस टोरेस (जन्म:अप्रिल १५, १९६७) एक अमेरिकी पूर्व प्रतिस्पर्धी पौडी खेलाडी हुन् जसले बाह्र पटक[१][२] ओलम्पिक पदक प्राप्त गरिन्।

उनी सन् २००८ को बेइजिङको ग्रीष्मकालीन ओलम्पिक खेलहरूमा सबैभन्दा बढी उमेर (४१ वर्ष) मा प्रतिस्पर्धा गर्ने पौडी खेलाडी थिइन्।[३][४] उनी पाँच ओलम्पिक खेलहरूमा (सन १९८४, १९८८, १९९२, २००० र २००८ सालमा) संयुक्त राज्य अमेरिका को प्रतिनिधित्व गर्ने पहिलो पौडी खेलाडी हुन्। सन् २००८ ग्रीष्मकालीन ओलम्पिकमा उनले ५०-मीटर फ्रिस्टाइल, ४×१०० मीटर मेड्ले रिले र ४×१०० मीटर फ्रिस्टाइल रिलेमा प्रतिस्पर्धा गरिन् र तीनै वटा खेलमा रजत पदक हासिल गरिन्।[५]


सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "Dara Torres: The Comeback Queen", अन्तिम पहुँच २०१९-०३-२५ 
  2. "Olympic Swimmer Dara Torres on Nearing Her 50th Birthday", अन्तिम पहुँच २०१९-०३-२५ 
  3. "Olympic Swimmer Dara Torres Dishes On Turning 50, Body Image And Staying Motivated", अन्तिम पहुँच २०१९-०३-२५ 
  4. "Behind the Scenes with Dara Torres’ Training", अन्तिम पहुँच २०१९-०३-२५ 
  5. "Five-time Olympic swimmer Dara Torres to speak at YMCA Inspiration Breakfast", अन्तिम पहुँच २०१९-०३-२५