डिकेटर,अलाबामा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

डिकेटर , अलाबामाको एक शहर र मोर्गन काउन्टीको काउन्टी सीट हो। यहाँ करिब ५६,००० मान्छेको जनसङ्ख्या छ। डिकेटर लगभग ६० किलोमिटरको एक क्षेत्र हो र करिव ५६१ मिटर उचाइमा बस्छन।