डेबियन
Jump to navigation
Jump to search
डेबियन एक लिनक्स बितरण हो।
संक्षिप्त इतिहास[सम्पादन गर्ने]
डेबियन एक साँच्चिकै खुला अपरेटिङ्ग सिस्टम हो जसले लिनक्स कर्नेल (लिनक्सकै केन्द्र) र त्यसमा चल्ने खुला स्रोत एप्लिकेसन सफ्टवेरहरूलाई मिलायो। डेबियन लिनक्सलाई ग्नु/लिनक्स पनि भनिन्छ किन भनें धेरैजसो विकास ग्नु परियोजनाले गरेको थियो।
डेबियन परियोजना आधिकारिक रूपमा अगस्ट १६, १९९३मा इआन मर्डकको नेतृत्वमा सुरु भएको थियो। उनी एक कम्युटर ह्याकर (ज्ञाता) हुन्। हाल, यस परियोजनामा, विश्वभरका हजार भन्दा धेरै कम्प्युटर विशेषज्ञहरूले डेबियनको विकास गरिरहेका छन्।
सार्वजनिक प्रकाशन[सम्पादन गर्ने]
धेरै संस्करणहरू सार्वजनिक प्रकाशन भइसकेका छन्। साविक संस्करण डेबियन ४.० हो (जसलाई एच भित्रिनामले पनि चिनिन्छ)।
अन्य वेबसाइटहरू[सम्पादन गर्ने]
- http://www.debian.org/ - डेबियन परियोजना गृहपृष्ठ
![]() |
विकिमिडिया कमन्समा डेबियन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |