ड्याडी (२००१ चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ड्याडी
Daddy
चित्र:Daddy 2001 film poster.jpg
रङ्गमञ्च पोस्टर
निर्देशकसुरेश कृष्ण
लेखकसत्यानन्द (संवाद)
पटकथासुरेश कृष्ण
कथाभूपति राजा
निर्माताअल्लू अरविन्द
मुख्य कलाकारचिरञ्जीवी
सिमरन
राजेन्द्र प्रसाद
आशिमा भल्ला
छायाङ्कनछोटा के. नायडू
सम्पादनमार्तंड के. वेङ्कटेश
सङ्गीतएस.ए. राजकुमार
वितरक
कम्पनी
प्रदर्शन मिति
  • ४ अक्टोबर २००१ (2001-10-04)
अवधि
१५६ मिनेट
देशभारत
भाषातेलुगु

ड्याडी गीता आर्ट्स ब्यानर अन्तर्गत अल्लू अरविन्दद्वारा निर्मित र सुरेश कृष्णद्वारा निर्देशित र छोटा के. नायडूद्वारा छायाङ्कन २००१ को तेलुगु नाटक चलचित्र हो। यसमा चिरञ्जीवी, सिमरन, आशिमा भल्ला मुख्य भूमिकामा छन्। संगीत एस.ए. राजकुमारले दिएका थिए। यस चलचित्रलाई २००८ मा मेरी इज्जतको रूपमा हिन्दीमा डब गरिएको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]