सामग्रीमा जानुहोस्

ढाँचा:आजको लेख/आवेदन फारम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आजको लेखको लागी आवेदन दिनुहोस्:

मितिसँग सम्बन्धित कुनै पनि लेखलाई आजको सुचीकृत गर्नको लागि आवेदन दिनु होस् । आजको लेखको आवेदन निम्नानुसारको सांराश तालिकामा अनुरोध गरिएको मिति अनुसार क्रमवध्द रूपमा राखिएको छ । आजको लेख दैनिक रूपमा परिवर्तन हुने गरि तयार गरिएको हुँदा मितिसँग सम्बन्धित लेखलाई सो मितिमा मुख्य पृष्ठमा राख्नको लागी सूचीकृतको लागी आवेदन दिनु होला र कुनै पनि मितिको लागी एक भन्दा बढी आवेदन हुन सक्नेछन् ।

आजको लेखको लागि कसरी आवेदन दिने:

.
आवेदनको उपपृष्ठ तयार गर्नुहोस्.

तलको बाकसमा आजको लेखको लागी आवेदन दिन लागिएको लेख राख्न खोजिएको मिति लेख्नुहोस्(लेख सम्बन्धि मिति लाई हटाइ कुनै ब्राकेट प्रयोग नगरि) तथा आवेदनको उपपृष्ठ तयार गर्नको लागी तलको वटन दवाउनु होस ।


.
आवेदन लेख्नुहोस्

आवेदन पृष्ठमा सकेसम्म सम्पूर्ण कुराहरू भर्नुहोस् र संग्रह गर्नुहोस् ।

आवेदनको लागि पृष्ठसँग सम्बन्धित सानो विवरण राख्नुहोस् र एउटा सुहाउँदो चित्र पनि राख्नु होस् । यदि तपाईंलाई पृष्ठसँग सम्बन्धित सानो विवरण लेख्न समस्या भएमा वार्ता पृष्ठमा सहायताको लागी लेख्नुहोस् ।

.
ढाँचा:आजको लेख/आवेदनहरू मा राख्नुहोस्.

आवेदन पृष्ठ तयार गरि सके पछि आवश्यकता अनुसारको मितीको लागी देहाय बमोजिमको २ तह (प्रस्तावित मिति तथा आवेदनको ढाँचा) को शिर्षक भर्नुहोस् । यसको लागि थप्नुहोस् ("लेखको शिर्षक" लाई आवेदन दिइएको लेखको नाम राख्नुहोस्):
==२०१६-१२-०२==
{{विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/लेख सम्बन्धि मिति}} लाई आवेदनकलाई आवेदन सुचिमा राख्नुको साथै तपाइँले आफ्नो आवेदनलाई सारांश तालिकामा राखि सहयोग गर्नुहोला ।|}