ढाँचा:उच्च प्रदर्शित लेख/२०१७-०५-२१

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
लक्ष्मीप्रसाद देवकोटा को जन्म वि. सं. १९६६ कार्तिक २७ गते 'लक्ष्मीपुजा'को दिनमा काठमाडौंको डिल्लीबजारमा भएको हो। उनको जन्म तदनुसार १२ नोभेम्बर सन् १९०९ मा भएको हो भने मृत्यु चाहिँ वि. सं. २०१६ भाद्र २९, तदनुसार १४ सेप्टेम्बर सन् १९५९ मा भएको हो। उनि नेपाली साहित्यका महाकविका रूपमा सुप्रसिद्ध छन्। देवकोटा नेपाली साहित्यका कबिता, आख्यान, नाटक र निबन्ध गरि साहित्यका चारवटै विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी थिए। उनले कवितानिबन्ध विधामा गरेका योगदानहरू उच्च कोटिको मानिन्छ। उनले मुनामदन, सुलोचना, शाकुन्तल जस्ता अद्वितिय कृतिहरू लेखेका छन्। विशेष गरी मुनामदन कृतिका लागि उनी सबैभन्दा प्रख्यात छन्। (पूरा  पढ्नुहोस्...)
लेखको शिर्षकः लक्ष्मीप्रसाद देवकोटा, उच्च प्रदर्शित मिति: २०१७-०५-२१, जम्मा पृष्ठ दृश्य ‍- ७७