ढाँचा:चेतावनी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

Information icon नमस्ते, _/\_ म नेपाली विकिपिडियाको एक प्रयोगकर्ता हुँ । तपाईंले विकिपिडियाको पृष्ठ/पृष्ठहरूमा केही अहित र नोक्शान हुने गरि केही सम्पादन गर्नु भएको रहेछ भन्ने मलाई लाग्यो । तपाइले उक्त सम्पादनहरूको कारण नै भन्नू भएन । तपाईले झुक्किएर यस्तो सम्पादन गर्नुभएको भए, ठीकै छ । बरू केही समस्या छन् भने विकिपिडिया:चौतारी तिर निर्धक्क भन्नुस्, तर यस्तै सम्पादनहरू अझ गर्दै जानुभए तपाईलाई बल्क पनि गर्न सकिनेछ ।