ढाँचा:प्रमुख चित्र/२०१४-०८-२३

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नगरकोटको दृश्य

नगरकोट काठमाडौं उपत्यका नजीकको प्रसिद्ध रमणीय स्थल हो । यो स्थान काठमाडौंबाट ३२ किलोमिटर उत्तर-पूर्वमा र भक्तपुर नगरवाट २० कि.मी. पूर्वमा अवस्थित रहेको छ । यो समुद्री सतहदेखि २ हजार ७५ मिटर उचाइमा रहेको छ । गर्मी मौसममा पनि चिसो वातावरण हुने नगरकोटबाट मौसम सफा भएको बेला उत्तरमा मनमोहक हिमालयका चुचुराहरूका साथै विश्वको सर्वोच्च शिखर सगरमाथाको रोमाञ्चक दृश्य देख्न सकिन्छ...



फोटोग्राफर/श्रोतः निर्मल दुलाल , मितिः ३० नोभेम्बर २०१३
सम्बन्धित पृष्ठः नगरकोट