ढाँचा:प्रमुख चित्र/२०१४-०९-०५

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपालको रसुवा स्थित लाङटाङ राष्ट्रिय निकुञ्जको क्यान्जीन गोम्पा क्षेत्रमा रहेको गनच्याम्पो हिमालको एक मनोरम दृश्य

विकी लभ्स अर्थ २०१४ मा अपलोड गरिएको फोटोहरु मध्येको पाँचौ पुरस्कार बिजेता चित्र...



फोटोग्राफर/श्रोतः Mohan K. Duwal , मितिः २५ सेप्टेम्बर २०१०
सम्बन्धित पृष्ठः विकी लभ्स अर्थ २०१४