ढाँचा:प्रमुख चित्र/२०१६-०१-०३

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
{{{texttitle}}}

बौद्धनाथ काठमाडौं, याम्वु शहरको पूर्वी भागमा अवस्थित प्रसिद्ध बौद्ध स्तूप तथा तीर्थस्थल हो। यस बौद्ध स्तुपामा सांगे, हुइसुमा साक्य बुद्धको रिङसल र थुप्रै जिन्लबहरू सुङमा हाली राख्ने गर्दा हजार बुद्ध र स्वर्गका देवताहरू लामाको रूपमा आएको विश्वास गरिन्छ। भगवान शाक्यमुनि बुद्ध निर्माण हुनु भएको केही वर्षपछि निर्माण भएको यस बौद्ध स्तुपा संसारकै सबैभन्दा ठूलो छ्योर्तेन हो। यो स्तूपालाई साङ्गे थाम्जे दुइवे छ्योर्तेन् पनि भनिन्छ।...



फोटोग्राफर/श्रोतः ग्गिया , मितिः २५ जुलाई २०११
सम्बन्धित पृष्ठः बौद्धनाथ