ढाँचा:प्रमुख चित्र/२०१६-०२-०९

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
{{{texttitle}}}

हङकङ आधिकारिक रूपमा हङकङ जनवादी गणतन्त्र चीनको विशेष प्रसासनिक क्षेत्र रूपमा चिनिन्छ । हङकङ चिनको पर्ल नदी डेल्टा र साउथ चाइना सागरको दक्षिणी कुनामा अवस्थित एक स्वायत्त प्रदेश हो । हङकङ आफ्नो गगनचुम्बी इमारत र गहिरो प्राकृतिक बन्दरगाहको लागि प्रसिद्ध छ ।...



फोटोग्राफर/श्रोतः राल्फ रोलेट्सचेक , मितिः ९ अगस्ट २०१३
सम्बन्धित पृष्ठः हङकङ