ढाँचा:प्रमुख चित्र/२०१६-०३-०१

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
{{{texttitle}}}

विद्यापति मैथिली साहित्यका महाकवि हुन् । आधुनिक मैथिली साहित्यको लेखन तथा विस्तारमा उनको ठूलो योगदान रहेको छ । मैथिली भाषा र साहित्यमा यिनले गरेको योगदानको नेपाल र भारत दुवै देशले उच्च सम्मान गर्दै आ-आफ्नो देशको हुलाक टिकटमा उनको तस्वीर अङ्कीत गरेका छन् । नेपाल र भारत दुवै देशमा मैथिली आन्दोलन विद्यापति स्मृति दिवसकै आयोजनबाट सुरु भएको थियो ।...



फोटोग्राफर/श्रोतः विजय चौरसिया , मितिः १४ मार्च २००४
सम्बन्धित पृष्ठः विद्यापति