ढाँचा:प्रमुख चित्र/२०१६-०३-०२

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
{{{texttitle}}}

आरू पहाडी भेगमा पाइने एक प्रकारको फल हो । यसको बोट ८ देखि १२ फीटसम्म अग्लो हुन्छ । यो पतझड वर्गको वनस्पति हो । शिशिर याममा सबै रूखको पात झरेको बेला लटरम्मै फुल्ने यो फलले माघ महिनालाई सिँगार्दिने गर्द छ ।...



फोटोग्राफर/श्रोतः फिर , मितिः अगस्ट २००७
सम्बन्धित पृष्ठः आरू