ढाँचा:प्रमुख चित्र/२०१६-०५-०४

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
{{{texttitle}}}

काठमाडौं उपत्यकाका प्रसिद्ध तीन शहरहरूमध्ये पाटन सबैभन्दा पुरानो शहर मानिन्छ। प्राचीनकालमा यसलाई युपग्राम, यल, मनिङ्ल, ललितपत्तन, ललितापुरी आदि नामले पुकारिन्थ्यो । पाटन शहर बरदेवले स्थापना गराएका हुन् । प्राचीन पाटनको बीचमा रहेको पाटन दरबारक्षेत्र एक प्राचीन स्मारकको धरोहरका रूपमा छ । पाटन दरवार क्षेत्र भित्र रहेको एक मुर्तिको चित्र हो जुन कि विकि लभ्स अर्थ २०१६ प्रतियोगितामा अपलोड गरिएको छ ।...



फोटोग्राफर/श्रोतः समन भटराई , मितिः ३० जनवरी २०१६
सम्बन्धित पृष्ठः पाटन दरवार क्षेत्र