ढाँचा:प्रमुख चित्र/२०१८-०१-१४

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
{{{texttitle}}}

बौद्धनाथ (तिब्बती: བྱ་རུང་ཁ་ཤོར། वयली: bya-rung-kha-shor, ज्यरुङ खशोर) काठमाडौं शहरको पूर्वी भागमा अवस्थित प्रसिद्ध बौद्ध स्तूप तथा तीर्थस्थल हो । यो स्तूप नेपालको सबैभन्दा ठूला गोलाकार भएको स्तूप हो । सन् १९७९ देखि बौद्धनाथ युनेस्को विश्व सम्पदा क्षेत्र रहेको छ। स्वयम्भूनाथ सँग सँगै बौद्धनाथ पनि काठमाडौको सबैभन्दा बढि पर्यटकहरूले हेर्ने स्थान मध्ये एक रहेको छ।...



फोटोग्राफर/श्रोतः विजय चौरसिया , मितिः १४ डिसेम्बर २०१६
सम्बन्धित पृष्ठः बौद्धनाथ