ढाँचा:प्रमुख चित्र/२०१९-०१-१२

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
{{{texttitle}}}

नेपालको हिमाली भेगमा मात्र पाइने याक । याक दक्षिणी मध्य एसियाका देशहरू नेपाल, तिब्बतको पठार देखि उत्तरमा मंगोलिया तथा रुसका हिमली प्रदेशमा पाईने गर्छ। घरपालुवा जनावरको रूपमा पाईएता पनि कम र असुरक्षित संख्यामा जंगली रूपमा पनि पाईने गर्छ।...



फोटोग्राफर/श्रोतः User:Pavel Novak , मितिः ५ अक्टुबर २००५
सम्बन्धित पृष्ठः याक