ढाँचा:प्रमुख चित्र/२०१९-०१-१५

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
{{{texttitle}}}

माघे/मकर संक्रान्ति पर्व नेपाल भर विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाई मनाइन्छ यस पर्वमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई तथा भारतको प्रयाग र गङ्गा सागर लगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्छ।...



फोटोग्राफर/श्रोतः Saloni Desai , मितिः ५ जनवरी २००८
सम्बन्धित पृष्ठः माघे सङ्क्रान्ति