ढाँचा:प्रमुख चित्र/२०२४-०१-०८

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लसुन लसुन एक प्रजातिको मसला हो। यसको नजिकका अरू प्रजातिहरू प्याज, छ्यापी आदि हुन्। परापूर्वकालदेखि नै लसुन पकवान र औषधिको रूपमा प्रयोग हुदै आएको छ। लसुनका पोटिहरू मिलेर बनेको दानो यसको बिरुवाको सबैभन्दा बढी प्रयोग हुने भाग हो भने पातसमेत प्रयोग हुन्छ।

तस्विर सिर्जनाकर्ता: इभर लेइडस