ढाँचा:प्रमुख चित्र/२०२४-०१-१५

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्याज

प्याज तरकारीमा हालिने मसलाको रूपमा प्रयोग गरिने मसला फल जो माटोमुनि फल्छ। प्रायः सबै ठाउँमा यो मसलाको उत्पादन हुन्छ। नेपालका पचहत्तरै जिल्लामा प्याज खेती हुने गरेको छ। देखिनमा साधारण जस्तो देखिएपनि सबै तरकारीमा मिल्ने तरकारी मात्र नभै यसको बेजोड औषधीय गुणपनि रहेको छ। प्याजलाई काँचै वा पकाएर यसको रस निकालेर जसरीपनि सेवन गर्न सकिन्छ।


तस्विर सिर्जनाकर्ता: कोलिन