ढाँचा:विकिपीडियामा के हुँदैछ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
  1. विकिपिडियामा अहिले ३३,०६९ लेखहरू छन्।
  2. हालमा विकिपिडियामा तीन जना प्रशासक हरु भवानी गौतम, गणेश पौडेलराजेश पाण्डे कार्यरत हुनुहुन्छ। हालैमा सरोज कुमार ढकाललाई प्रबन्धकको रुपमा नियुक्ति दिइयो। हालमा प्रशासकहरु लगायत सात प्रबन्धकहरु छन्।
  3. विकिपिडियाले गत वर्ष २०१० अक्टोबर देखि यस वर्षको अक्टोबरसम्म ३०० प्रतिशत प्रगति गर्‍यो। वर्ष २०१० अक्टोबरमा यस विकिमा लगभग ५००० लेखहरु मात्र थिए भने यस वर्ष यसको आँकडा ३३,०६९ पुगेकोछ।
  4. विकिपिडिया कतिपय व्याकरणगत त्रुटिहरुको शुद्धिकरण अभियान चलिरहेको छ, यसमा सबै भाषप्रेमी र विकिप्रेमीहरुबाट सहयोगको अपेक्षा राखिएको छ।
  5. राजेश पाण्डेजी भरखरै पोल्याण्डको गण्डास्कमा सम्पन्न भएको विकिमिडियाको विश्व भरीका विकिपीडियनहरूको भेला आयोजनामा सरिक भएर फर्किनु भएको छ।
  6. विकिमिडिया नेपालको चैप्टर बनाउने कुरा चलाइएको छ।
  7. नयाँ प्रयोगकर्ताहरूका लागि दिशा निर्देश बनाउनको लागि चौतारी पृष्ठमा छलफल जारी छ।
  8. विकिपिडियामा सम्पादनका साथै अन्य काम गर्न सजिलो होस् भन्ने विचारलाई ध्यानमा राखेर चौतारी पृष्ठमा छलफल गराएर केही विशेष प्रयोगकर्ताहरुलाई विशेष कामको जिम्मा लगाइएको छ जसमा धेरै जना प्रयोगकर्ताहरूको समर्थन पनि मिलेको छ।